
अध्यक्ष नेपालले भने–ओली कहिल्यै एमाले थिएनन् (भिडियोसहित)
४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सबै षड्यन्त्र चकनाचुर पारेरै छोड्ने दावी गर्नुभएको छ । बर्दियामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली सनकमा चलेको र...