प्रिमियर लीग

प्रिमियर लीगमा चेल्सी, म्यानचेष्टर युनाइटेड र ब्राइटन विजयी

४ असोज २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा चेल्सी, म्यानचेष्टर युनाइटेड र ब्राइटन विजयी भएका छन् । प्रिमियर लीगअन्तर्गत गएराति चेल्सीले टोटेनह्याममाथि ३–० को शानदार जित निकालेको हो । अवे मैदानमा चेल्सीले ४९औं मिनेटमा थिएगो सिल्वाको गोलसँगै अग्रता...

लिभरपुल प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा

३ असोज २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लीगमा गएराति क्रिष्टल प्यालेसमाथि ३–० गोल सहज जित निकाल्दै लिभरपुलले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा लिभरपुलको जितमा साडियो माने, मोहमेद...

इंग्लिस प्रिमियर लीग फुटबलमा एभर्टन विजयी

२९ भदौ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा एभर्टन विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एभर्टनले बर्नलीलाई ३१ गोलले हराएको हो । एभर्टनको घरेलु मैदान गुडसिन पार्कमा बर्नलीले ५३औं मिनेटमा बेन मिको गोलबाट अग्रता...

प्रिमियर लीगमा म्यानचेष्टर सिटी, एभर्टन र लेष्टर सिटी विजयी

१३ भदौ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी, एभर्टन र लेष्टर सिटी विजयी भएका छन् । साविक विजेता सिटीले दोस्रो जित निकाल्ने क्रममा आर्सनलमाथि ५–० को शानदार निकाल्यो । घरेलु मैदानमा सिटीको जितमा फेरान...

प्रिमियर लीगमा वेष्ट ह्याम युनाइटेडको दोस्रो जित

८ भदौ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा वेष्ट ह्याम युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा वेष्ट ह्यामले लेष्टर सिटीलाई ४–१ ले हराएको हो । घरेलु मैदानमा वेष्ट ह्यामले २६औं मिनेटमा पाब्लो फर्नाल्सको गोलबाट...

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमा (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । ईपीएलको ब्रोडकास्ट र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आज हिमालय टेलिभिजनसँग सम्झौता गरेको छ ।...

एभरेष्ट प्रिमियर लीग खेल्न शाहिद अफ्रिदी नेपाल आउँदै, को हुन् अफ्रिदी ? (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपिएल खेल्ने भएका छन् । ईपिएलको फ्रेन्चाइज टोली काठमाडौं किङ्स इलाभेनले आज विदेशी खेलाडीका रुपमा अफ्रिदीलाई सार्वजनिक गरेको हो । अफ्रिदी नेपाली लीग...

प्रिमियर लीगमा म्यानचेष्टर सिटीको शानदार जित

१० जेठ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग च्याम्पियन म्यानचेष्टर सिटीले शानदार नतिजासहित प्रतियोगिताको सुखद अन्त्य गरेको छ । अन्तिम खेलमा लीग विजेता सिटीले एभर्टनमाथि ५–० को जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा सर्जियो अग्वेरोले...

प्रिमियर लीगमा उपाधि विजेता म्यानचेष्टर सिटी ब्राइटनसँग पराजित

५ जेठ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उपाधि विजेता म्यानचेष्टर सिटी पराजित भएको छ । प्रिमियर लीगमा गएराति ब्राइटनले १० खेलाडीमा सीमित च्याम्पियन सिटीलाई ३–२ ले स्तब्ध पारेको हो । ब्राइटनको मैदानमा सिटीले दोस्रो मिनेटमै इल्के गुण्डोगानको...

प्रिमियर लीग फूटबलमा उपाधि विजेता म्यानचेष्टर सिटी विजयी

१ जेठ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उपाधि विजेता म्यानचेष्टर सिटी विजयी भएको छ । प्रिमियर लीगको पछिल्लो खेलमा च्याम्पियन सिटीले न्यूक्यासल युनाइटेडमाथि ४३ गोलको संघर्षपूर्ण जित निकालेको हो । सिटीको जितमा फेरान टोरेसले ह्याट्रिक पूरा गरे...