खेलकूद

प्रिमियर लीग फूटबलमा वेस्ट ह्याम युनाइटेडले जित

हिमालय टिभी
२०७८ फागुन १६ गते ७:५९
प्रिमियर लीग फूटबलमा वेस्ट ह्याम युनाइटेडले जित

१६ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा वेस्ट ह्याम युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा वेस्ट ह्यामले उल्भ्सलाई १–० हराएको हो । वेस्ट ह्यामलाई जित दिलाउन टोमस सौसेकले गरेको गोल नै निर्णायक गोल बन्यो।

जितसँगै वेस्ट ह्यामले २७ खेलबाट ४५ अंक जोडेको वेस्ट ह्याम पाँचौं स्थानमा छ । उल्भ्स ४० अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्