प्रयोगशाला

विषादी परीक्षण प्रयोगशाला सरकारकै कारण दुई वर्षदेखि बन्द (भिडियो रिपोर्टसहित)

९ पुस २०७८ पोखरा । पोखरा कृषि उपज थोक बजार केन्द्रमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला)को कार्यालय २ वर्ष देखि खुलेको छैन । परीक्षण गर्ने मेसिन नै संघीय सरकारले उठाएर लगेपछि कार्यालय बन्द भएको हो ।...

विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय

५ असार २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै विदेश जानेको प्रयोजनका लागि सबै...

तनहुँमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ दमौली । तनहुँमा कोरोना भाइरसको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ । व्यास नगरपालिकाले जिल्लाका १० वटै स्थानीय तहका लागि समेत हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सबै स्थानीय संक्रमित परीक्षणको दायरामा...

धौलागिरिमा पीसीआर प्रयोगशाला, कोरोना परीक्षण र रिपोर्ट आउन सहज (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ बागलुङ । कोरोना भाइरस संक्रमण शुरु भएको १ वर्षपछि धौलागिरिमा पीसीआर प्रयोगशाला स्थापना भएको छ । पोहोर बागलुङमा कोरोना संक्रमण फैलिएपछि सरकारले प्रयोगशाला स्थापना गर्ने भनेको थियो । तर त्यसको १० महिनापछि बल्ल प्रयोगशाला स्थापना भएको...

गुल्मीमा पीसीआर प्रयोगशालाका कर्मचारीले तीन महिनादेखि तलब पाएनन् (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ गुल्मी । गुल्मीको तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले ३ महिनादेखि पारिश्रमिक पाएका छैनन् । कर्मचारीले अहिलेसम्म नियुक्ति र तलव सुविधा केही पनि नपाएका हुन् । उनीहरुले यसका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहे पनि सुनुवाइ...

विराटनगरमा बन्ने भयो प्रादेशिक प्रयोगशालासहितका आधुनिक भवन

३० मंसिर, २०७७, विराटनगर । आठ करोडभन्दा बढीको लागतमा विराटनगरमा प्रादेशिक प्रयोगशालासहितको आधुनिक भवन निर्माण हुने भएको छ । विराटनगर उपमहानगरपालिका– १४ मा रहेको स्नातकोत्तर क्याम्पसको ८ कठ्ठा १२ धुर जग्गा लिजमा लिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रादेशिक...

निर्देशन नमान्ने निजी प्रयोगशालाको अनुमति खारेज हुने (भिडियोसहित)

१२ असोज, २०७७ काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार लिन निर्देशन दिएको छ । तर आज निजी प्रयोगशालाले विज्ञप्ती नै निकालेर सरकारको निर्देशन नमान्ने बताएका छन् । निजी प्रयोगशालाको यो घोषणा पछि सरकारले अव के गर्छ ?...

अब कोरोना परीक्षणको रिपोर्ट प्रयोगशालाले नै दिनुपर्ने, परीक्षामा सहभागी हुन पीसीआर टेष्ट नगराउन आग्रह

११ असोज, २०७७, काठमाडौं । सरकारले कोरोना परीक्षणको रिपोर्ट आफैं दिन प्रयोगशालाहरुलाई आग्रह गरेको छ । यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जानकारी दिने गरेको थियो । तर अब प्रयोगशालाबाटै...

लक्षण देखिएकाको मात्र कोरोना परीक्षण गर्न सरकारी प्रयोगशालालाई निर्देशन

९ असोज, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण भएका व्यक्तिको मात्रै कोरोना परीक्षण गर्न सरकारी प्रयोगशालालाई पुनः निर्देशन दिएको छ । परीक्षणका लागि सरकारी अस्पतालमा लामो लाइन लागिरहेका बेला मन्त्रालयले लक्षण नभएकाको परीक्षण नगर्न निर्देशन दिएको हो । प्रवक्ता...

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३४ जनामा कोरोना संक्रमण पुष्टि

२७ भदौ, २०७७ काठमाडौं । आज थप १ सय ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । चितवनमा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा थप ८७ जना र चितवन मेडिकल कलेज कोभिड ल्याबको...