प्रचण्ड

संशोधन नभई एमसीसी पास नहुने प्रचण्डको प्रष्टिकरण

२२ भदौ २०७८ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताउनु भएको छ । पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै...

एमसीसीबारे स्पष्ट पार्न देउवा र प्रचण्डसँग एमाले अध्यक्ष ओलीको माग (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका...

माओवादी एक नं पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : अध्यक्ष प्रचण्ड

१४ भदौ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताउनुभएको छ । पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

ओलीले प्रधानमन्त्री बन्न एकताका नाममा ठगी धन्दा गरेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले प्रधानमन्त्री बन्न एकताको नाममा ठगी धन्दा गरेको आरोप लगाउनु भएको छ । काठमाडौंमा आज भएको वाईसीएलको पहिलो राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले ओलीको ठगी धन्दाका कारण...

मन्त्रिपरिषद् विस्तारका बारेमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल

१२ भदौ २०७८ काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्नेबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको...

कम्युनिष्टहरुको एकता अहिलको आवश्यकता : अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताउनुभएको छ । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न अध्यक्ष प्रचण्डको माग

३२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभएको छ । अफगानिस्तान तालिवान विद्रोहीले कब्जा जमाएपछि प्रचण्डले त्यहाँ रहेको नेपालीहरुको सुरक्षा गर्नु सरकारको दायित्व भएको...

प्रचण्डले नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा समस्या पूर्वमुख्यमन्त्री पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)

३० साउन २०७८ दाङ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अस्थिरता आएको आरोप लगाउनुभएको छ । दाङमा आज आयोजित कार्यक्रममा नेता पोखरेलले आफुहरुले नेता मानेका प्रचण्डले युद्धकालकै नीति अनुसार...

राहत र क्षतिपूर्तिका लागि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितले गराए प्रचण्डको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपहिरो पीडितले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राहत तथा क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराएका छन्। सिन्धुपाल्चोकका सर्वदलीय प्रतिनिधि सम्मिलित प्रतिनिधि मण्डलले सत्तारुढ गठबन्धनका नेतासमेत रहेका...

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः अध्यक्ष प्रचण्ड

२३ साउन २०७८ मनाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन...