अन्तर्वार्ता
लेखनाथ न्यौपानेलाई प्रश्न- नेतृत्वको आलोचना भइरहँदा प्रचण्डको जयजयकार नै भयो ? (भिडियो कुराकानी)
२०८० साउन २३ गते २०:४५

२३ साउन २०८० सिन्धुली । पार्टी रुपान्तरण अभियान घोषणा भएकै दिन केन्द्रीय सदस्य ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरिएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना भइरहेको छ । पार्टीको रुपान्तरण भने पनि अवसरवादीको पोषणमा नेतृत्व लागेको आरोप लगाउनेमध्ये हुनुहुन्छ युवा नेता लेखनाथ न्यौपाने । आजको तीन मिनेटमा हामीले नेतृत्वले रुचाएर गरिएको नेतृत्वको किन विरोध भनेर न्यौपानेलाई सोधेका छौँ ।
प्रतिक्रिया