प्रचण्ड

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग आज भेटवार्ता गर्नु भएको छ । आज बिहानै प्रचण्ड एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नु भएको थियो...

एमाले अध्यक्ष ओली अहिले विक्षिप्त अवस्थामा रहेको माओवादी अध्यक्ष प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

९ साउन २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त अवस्थामा रहेको टिप्पणी गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय...

प्रचण्ड र माधव नेपाललाई वैद्यले दिए यस्तो सुझाव, ओलीबारे यस्तो टिप्पणी (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य (किरण) ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र...

प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्ड निवासमा (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुग्नुभएको हो । अध्यक्ष दाहालका प्रेस...

एमसीसीबारे प्रचण्ड–आवश्यक परिमार्जन गरेपछि मात्रै पारित हुन्छ (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी वर्तमान सरकारले जस्ताको तस्तै पारित नगर्ने बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रचण्डले एमसीसीमा आवश्यक परिमार्जन गरेपछि मात्रै पारित गर्ने बताउनुभयो...

पार्टीमा विवाद हुँदा सदन विघटन गरिनु लोकतान्त्रिक संस्कार होइन : अध्यक्ष प्रचण्ड

३ साउन २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा...

भारतले रोक्न खोज्दाखोज्दै देउवा नेतृत्वमा नयाँ सरकार बनेको प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले रोक्न खोज्दाखोज्दै पनि शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाइएको दाबी गर्नुभएको छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै प्रचण्डले देउवा नेतृत्वको सरकार नेपालीले नै...

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नु भएको हो । दुई नेताबीचको भेटमा सत्ता गठबन्धनलाई टिकाउने...

अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता

३० असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुग्नु भएको थियो । ओली सरकारसँग वार्ता गरेर...

सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटनाः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

२८ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यसले संविधान र राष्ट्रको गरिमा उँचो बनाएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले यो फैसलालाई नेपाल र नेपाली नागरिकको जितको संज्ञा दिनुभयो ।...