दुर्घटना

ट्रक दुर्घटनामा चालकको मृत्यु

१ असोज २०७८ दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।...

दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते

३१ भदौ २९७८ ओखलढुङ्गा । काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन...

विमान दुर्घटनामा सात जनाको मृत्यु

३१ भदौ २०७८ ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच...

जाजरकोटमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

२९ भदौ २०७८ जाजरकोट । जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक...

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

२९ भदौ २०७८ नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय...

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते

२० भदौ २०७८ किमाथांका । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको मिनीट्रक...

दाङ र तनहुँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

२० भदौ २०७८ काठमाडौं । दाङ र तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति तनहुँको बन्दीपुर गाउँपालिका १ स्याउली चिसापानीमा ग १ त ३११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक २३ वर्षका सुदिप कपालीको मृत्यु...

कैलाली र अर्घाखाँचीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते

१९ भदौ २०७८ काठमाडौं । कैलाली र अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । गएराति ११ बजेतिर कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १...

तनहुँमा मात्रै सवारी दुर्घटनाबाट एक वर्षमा ४८ जनाको मृत्यु

१७ भदौ २०७८ दमौली । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् । आव...

धादिङ ट्रक दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार

१४ भदौ २०७८ धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैंचामा आज ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेशीका लागि छुटेको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक दुर्घटनामा गम्भीर घाइते भएकामध्ये...