टेनिस

सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरण प्रवेश

१३ असोज, २०७७ काठमाडौं । सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरण प्रवेश गरेकी छन् । अमेरिकी खेलाडी सेरेनाले क्रिष्टी आनलाई ७–६ र ६–० को सेटमा हराइन् । छैटौं वरियताकी विलियम्सले अब दोस्रो चरणमा बुल्गेरियाकी स्वेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने...

नोभाक जोकोभिचले जिते इटालियन ओपन टेनिसको उपाधि

६ असोज, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । रोममा सम्पन्न फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई हराउँदै जोकोभिचले उपाधि उचालेका हुन् । सर्बियन जोकोभिचले डिएगोमाथि ७-५ र ६-३ को सोझो सेटमा जित...

डोमिनिक थिएमले जिते पुरुषतर्फको युएस ओपन टेनिसको उपाधि

२९ भदौ, २०७७ काठमाडौं । पुरुष एकलतर्फ युएस ओपन टेनिसको उपाधि विश्व नम्बर दुई डोमिनिक थिएमले जितेका छन् । फाइनलमा पाँचौं वरियताका एलेक्सान्डर स्वेरेभलाई पराजित गर्दै थिएमले पहिलो ग्राण्ड स्लामको उपाधि चुमेका हुन् । यससँगै अष्ट्रियाका २७ वर्षे थिएम...

नाओमी ओसाकालाई महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि

२८ भदौ, २०७७ काठमाडौं । महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छन् । न्यूयोर्कमा सम्पन्न फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै चौथो वरियताकी ओसाकाले युएस ओपनको उपाधि उचालिन् । ओसाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन...

एलेक्सान्डर स्वेरेभ पुरुष एकलतर्फ युएस ओपन टेनिसको फाइनल प्रवेश

२७ भदौ, २०७७ काठमाडौं । पाँचौं वरियताका एलेक्सान्डर स्वेरेभ पुरुष एकलतर्फ युएस ओपन टेनिसको फाइनल प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा स्पेनका पाब्लाने कारेनो बुस्तालाई पराजित गर्दै स्वेरेभले फाइनलमा स्थान पक्का पारेका हुन्। जर्मनका स्वेरेभले पहिलो ग्राण्डस्लाको फाइनल प्रवेश गर्ने...

सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश

२५ भदौ, २०७७ काठमाडौं । विश्व नम्बर तीन अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपनको सेमिफाइनल प्रवेश गरेकी छिन् । क्वाटरफाइनलमा बुल्गेरियाकी स्वेताना पिरोन्कोभालाई पराजित गर्दै सेरेनाले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । उनले ३२ वर्षकी पिरोन्कोभामाथि ४–६, ६–३...

सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनल प्रवेश

२३ भदौ, २०७७ काठमाडौं । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। ६ पटककी विजेता विलियम्सले १५ औं बरियताकी ग्रिक खेलाडी मारिया साकारीलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएकी हुन् । तेस्रो वरियताकी सेरेनाले मारियालाई ६–३,...

जोकोभिच युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश

२० भदौ, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । न्युयोर्कमा भएको तेस्रो चरणको प्रतिस्पर्धामा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिच अर्को चरणमा पुगेका हुन् । सर्बियन जोकोभिचले...

एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरण प्रवेश

१७ भदौ, २०७७ लण्डन । बेलायती एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरण प्रवेश गरेका छन् । मुरेले पहिलो खेलमा योशिहितो निशिओकालाई पराजित गरेका हुन् । ३३ वर्षका मुरे शुरुवाती दुई सेट गुमाएपनि पछि उत्कृष्ट पुनरागमन गरेका थिए ।...

जोकोभिचले जिते वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि

१४ भदौ, २०७७ काठमाडौं । वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् । अमेरिकाको न्यूयोर्कमा सम्पन्न फाइनलमा क्यनाडाका मिलोस रोनिकलाई पराजित गर्दै जोकोभिचले उपाधि उचालेका हुन् । उपाधि जित्ने क्रममा...