
जोकोभिचले जिते नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि
९ फागुन २०७७ मेलवर्न । लगातार तेस्रो पटक च्याम्पियन बन्दै विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले कीर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलवर्नमा आज भएको उपाधि भिडन्तमा चौंथो वरियताका रुसी खेलाडी डेनियल मेदभेदेबलाई ३–० को...