
मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा फर्किँदा चेन्नई १० विकेटले पराजित
८ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल)मा साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्किएको छ । आइपीएल अन्तर्गत गएराति चेन्नई सुपर किंग्समाथि १० विकेटको शानदार जित निकाल्दै मुम्बईले फेरी शीर्ष स्थान कब्जा गरेको हो । १ सय...