खेलकूद

आईपीएलमा आज हैदराबाद र चेन्नईबीच प्रतिस्पर्धा हुने

हिमालय टिभी
२०७८ असोज १४ गते ९:१२
आईपीएलमा आज हैदराबाद र चेन्नईबीच प्रतिस्पर्धा हुने

१४ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद् र चेन्नई सुपर किङ्गबीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबईको सारजाह क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार पौने ८ बजेबाट शुरु हुनेछ ।
गएराति भएको खेलमा भने रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

यस जितसँगै बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंग

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्