
दोस्रो चरणको खोपका लागि काठमाडौं महानगरपालिकामा १५ स्थानमा केन्द्र तोकिए
२२ फागुन २०७७ काठमाडौं । दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले १५ वटा खोप केन्द्र तोकेको छ । भोलिदेखि शुरु हुने अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप...