Main News

काठमाडौं सहर, हेर्दा लाग्छ रहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १७ गते २०:३८
काठमाडौं सहर, हेर्दा लाग्छ रहर (भिडियो रिपोर्टसहित)

१७ असार २०८० काठमाडौं । फोहोर व्यवस्थापन काठमाडौं महानगर मुख्य चुनौती हो । तर पछिल्लो समय महानगरको कदम फोहोर व्यवस्थापनतिर मात्र नभई, सहर सौन्दर्यीकरणमा समेत अघि बढेको छ । हालै महानगरले सहरका सडकपेटीमा फुलका गमला राखेर थप सुन्दर बनाउने कोसिस गरिरहेको छ । कस्तो देखिएको छ त काठमाडौंँ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *