बिशेष
घर फर्किनेको लर्को रित्तिँदै काठमाडौं (भिडियो रिपोर्टसहित)
२०८० कार्तिक ३ गते १७:५५
३ कात्तिक २०८० काठमाडौं । दशैं त गाउँ घरमै मनाउन पर्छ । शहरमा एक्लै मनाएको दशैं के दशैं ? कोटेश्वरमा फूलपातीको अघिल्लो दिन अर्थात आज देखिएको घर जानेको लर्कोले यही देखाउँछ ।
कोलाहल काठमाडौ दशैंका कारण रित्तिँदैछ । लामो समयसम्म शून्य गाउँघर भने भरिभराउँ हुँदैछ ।
प्रतिक्रिया