बिशेष

एमालेको नेपाल–खनाल समूहमाथि कांग्रेसले लगायो यस्तो आरोप

१ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले एमालेको नेपाल–खनाल समूहले कांग्रेस र माओवादी केन्द्रसित सहकार्यको छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसित मोलमोलाई गरेको टिप्पणी गर्नुभएको छ । हिमालय टेलिभिजनसितको कुराकानीमा सहमहामन्त्री महतले माधवकुमार नेपालले धोका...

नेपालसहितका विकासोन्मुख देशलाई सहयोग गर्न धनी देशलाई डब्लूएचओको आग्रह

१ जेठ २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेका नेपाललगायतका देशलाई आपत्कालीन सहयोग गर्न धनी देशलाई आग्रह गरेको छ । जेनेभामा भएको नियमित पत्रकार सम्मेलनका डब्लुएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले कोरोना संक्रमणबाट...

प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । संविधानविद् डाक्टर भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदको विशेष अधिवेशन बोलाएर कारवाही गर्न माग गर्नुभएको छ । शपथ ग्रहणका क्रममा हिजो राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेको...