
त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात
६ माघ २०७७ काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ । उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले आवासीय चिकित्सक डाक्टर सविन भण्डारीमाथि हातपात गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा निमोनिया भएर उपचाररत गुल्मीका ६२ वर्षीय...