
नेकपा स्थायी कमिटीको बैठक आज बस्दै
११ माघ २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि...