राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

हिमालय टिभी
२०७९ साउन १५ गते ९:०७
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

१५ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोको बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि शुत्रबवार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकको समय हेरफेर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्