विधेयक

४४ दिनसम्म चलेको प्रतिनिधिसभा सातौँ अधिवेशन, खै नयाँ विधेयक ?

६ वैशाख २०७८ काठमाडौं । सर्वोच्च अदालतबाट ब्युँतिएको सङ्घीय संसद् प्रतिनिधिसभाको सातौँ अधिवेशनमा चुलिएको राजनीतिक तिक्तता मत्थर हुने र खास विधेयकमाथि बहस हुने अपेक्षा भए पनि ४४ दिनसम्म चल्दासम्म सम्झनयोग्य कुनै काम हुन सकेन । जनताको सार्वभौमसम्पन्न सदनले महत्वपूर्ण...

निजामति विधेयक पारित नगर्न कर्मचारी युनियनको चेतावनी (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । नेपाल निजामति कर्मचारी युनियन (संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसदमा पुगेको संघीय निजामति सेवा विधेयक तानाशाही र अलोकतान्त्रिक भन्दै विरोध गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले विधेयक पारित...

आज संसदमा सूचना प्रविधिसम्बन्धी विवादास्पद विधेयकको प्रतिवेदन पेस हुँदै

२६ चैत २०७७ लण्डन । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको...

विधेयक अधिवेशनका रुपमा चिनिने संसदको हिउँदे अधिवेशन सरकार निर्माणमा केन्द्रित हुँदै

२३ फागुन २०७७ काठमाडौं । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन राजनीतिक गतिरोधका कारण विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने भएको छ । कोरोना भाइरस कहरका कारण भन्दै यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन...

संघीय संसद अधिवेशन भोलिदेखि शुरु हुँदै, विधेयक अधिवेशन सरकार निर्माणमा बढी केन्द्रित रहने

२२ फागुन २०७७ काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन भोलीदेखि शुरु हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन राजनीतिक गतिरोधका कारण विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने भएको छ । कोरोना भाइरस कहरका कारण भन्दै यसअघि बजेट...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

१६ फागुन २०७७ काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद...

प्रतिनिधिसभा विघटन भएसँगै कुनकुन ३८ वटा विधेयक निष्क्रिय बने ? (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभामा कायम रहेका ३७ विधेयक र प्रतिनिधि सभाले सन्देशसहित राष्ट्रिय सभामा पठाएको एक विधेयकसहित ३८ विधेयक निस्क्रिय बनेका छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग

९ पुस २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका छन् । लामो छलफलपछि कंग्रेसबाट अत्याधिक बहुमतले पारित सुरक्षा खर्च विधेयकले महत्वपूर्ण राष्ट्रिय सुरक्षाका विषय समेट्न नसकेको ट्रम्पको भनाइ छ । रिपब्लिकन र...

कृषिसम्बन्धी विधेयक पारित भएसँगै भारतमा कृषक आन्दोलित

९ असोज, २०७७ नयाँ दिल्ली । भारतको लोकसभाले सेप्टेम्बर ९ तारिखमा कृषि उत्पादनको सम्बन्धमा बनेका तीन वटा विधेयक पास परेपछि अहिले कृषक आन्दोलित छन् । यी विधेयकले कृषि क्षेत्रमा पुँजिपतीको हालिमुहाली गर्ने वातावरण बनाइदिएको भन्दै किसानले संघर्ष चर्काएका छन्...

जसपाले नागरिकता विधेयकविरुद्ध देशका विभिन्न शहरमा प्रदर्शन गर्ने

१० असार, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न शहरमा प्रदर्शन गर्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान...