विधेयक

राष्ट्रियसभामा एमालेको अवरोधका बीच बजेटसम्बन्धी दुई विधेयक अघि बढ्यो

८ असोज २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ । राष्ट्रिय सभाको आजको बैठकमा पनि एमालेको अवरोध कायमै रहेपछि सभाध्यक्ष गणेश तिमल्सिनाले बजेटसँग सम्बन्धित विधेयक अघि बढाउनुभएको हो ।...

दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याउँदै सरकार

७ असोज २०७८ काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक आज ल्याउने तयारी भएकव हो । आज संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने सरकारको...

प्रमुख प्रतिपक्षीको अवरोधबीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

५ असोज २०७८ काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएको बजेट नेकपा एमालेका सांसदहरुको अवरोधका बीच आज राष्ट्रिय सभामा बजेट पेश भएको छ । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रिय सभाका...

संसद बैठक आज बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

४ असोज २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । विपक्षीको अवरोधबीच आजको बैठकमा विनियोजन विधेयक पारित गर्ने तयारी गरिएको छ । सरकारले प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास गर्ने तयारी गरेको हो । विधेयक पास गर्नेगरी कार्यसूची...

अध्यादेश प्रतिस्थापन विधेयक पारित भएपछि केही दिन सरकारी खर्च रोकिने (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । अध्यादेश प्रतिस्थापन विधेयक समयमै पारित नहुने भएपछि सरकारी खर्च केही दिन रोकिने भएको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक एक साताका लागि स्थगित गरिएपछि केही दिन खर्च रोकिने...

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई...

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पारित गरिँदै, एमालेले अवरोध जारी राख्ने

२९ भदौ २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयक पारित हुँदैछ । बैठक दिउँसो एक बजे संसद भवन बानेश्वरमा बस्ने छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधबीच सरकारले आज विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।...

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (पूर्णपाठसहित)

२५ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो । उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने,...

मन्त्रिपरिषद् विस्तार नहुँदा विधेयकहरुमाथिको छलफलमा समस्या (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापना भएपनि मन्त्रिपरिषद् विस्तार नहुँदा संसदका विभिन्न समितिमा विचाराधिन रहेका विधेयकको काम अघि बढ्न नसक्ने भएको छ । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै यसअघि निष्क्रिय बनेका विधेयकले पुनर्जीवन...

संचारमाध्यमप्रति अनुदार विधेयक फिर्ता लिन माग (भिडियो रिपोर्टसहित)

४ असार २०७८ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको नियमनका लागि भन्दै विधेयक मस्यौदा तयार पारेको छ । सञ्‍चार माध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा दण्ड जरिवानामा बढी जोड दिइएको छ । मन्त्रिपरिषदबाट पारित भएर प्रदेश सभामा पठाइएको...