अन्तर्वार्ता
सरकारले ल्याएको विधेयकमा आयोगको किन आपत्ति ? (भिडियो कुराकानी)
२०८० साउन ५ गते २०:३३
५ साउन २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा मुद्दा फिर्ता लिन सकिने व्यवस्थामाथि राष्ट्रिय मानवअधिकार आयोगको असहमति किन ? भनेर आयोगकी सदस्य लिली थापालाई सोधेका छौं ।
प्रतिक्रिया