
ला लिगा फूटबलमा रियल मड्रिड बराबरीमा रोकियो
१८ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा रियल मड्रिड र रियल सोसिडाडले एकएक गोलको बराबरी खेलेका हुन् । मड्रिडको घरेलु मैदानमा सोसिडाडले ५५औं मिनेटमा पोर्चुगिज...