खेलकूद

ला लिगा फुटबलमा बार्सिलाना र रायो भालेकानोसँग बराबरी रोकियो

हिमालय टिभी
२०७९ साउन २९ गते ७:४५
ला लिगा फुटबलमा बार्सिलाना र रायो भालेकानोसँग बराबरी रोकियो

२९ साउन २०७९ काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा बराबरी खेल्दै सिजनको शुरूवात गरेको छ ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाका सर्जियो बुस्क्वेट्सले रेड कार्ड पाएका थिए ।

खेलको अन्तिम इञ्जुरी समयमा उनले दुई पहेलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

उता भिल्ला रियालले ला लिगामा विजयी शुरूवात गरेको छ । रियालले रियल भालाडोलिडमाथि ३–० गोलको जित निकाल्यो ।

त्यस्तै सेल्टा भिगो र स्पानुएल २२ गोलको बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्