रियल मड्रिड

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

२ साउन, २०७७ काठमाडौं । भिल्ला रियललाई २–१ ले हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भिल्लारियललाई हराउँदै रियलले एक खेलअघि नै ३४ औं पटक लिगको उपाधि जितेको हो । घरेलु मैदानमा रियलले पहिलो र...

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक

३० असार, २०७७ काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको उपाधिको थप नजिक पुगेको छ । ग्रानाडालाई २१ गोलले पराजित गर्दै रियल उपाधिको थप नजिक पुगेको हो । ग्रानाडाको मैदानमा सम्पन्न खेलमा रियलको जितमा फेर्ल्याण्ड मेन्डी र करिम...

रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको उपाधि नजिक

२७ असार, २०७७ काठमाडौं । रियल मड्रिडले आफ्नो स्पेनिस ला लिगा फूटबलको उपाधि जितको सम्भावना थप बलियो बनाएको छ । गएराति अलाभेसमाथि २(० गोलको सहज जित दर्ता गर्दै रियल ला लिगाको उपाधि यात्राको थप नजिक पुगेको हो । घरेलु...

रियल मड्रिड स्पेनिस ला लिगा फुटबल उपाधिको बलियो दाबेदार

१९ असार, २०७७ काठमाडौं । रियल मड्रिडको स्पेनिस ला लिगा फूटबलको उपाधि थप बलियो भएको छ । गेटाफेमाथि १-० गोलको जित निकाल्दै रियलले आफ्नो उपाधि यात्रा थप बलियो बनाएको हो । घरेलु मैदानमा रियलको जितमा कप्तान तथा डिफेन्डर सर्जियो...

स्पेनिस ला लिगाको उपाधि होडमा रियल मड्रिड थप बलियो

१५ असार, २०७७ काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फूटबलको उपाधि होडलाई थप बलियो बनाएको छ । ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पुछारको क्लब स्पानियोलमाथि १(० गोलको संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानको रियलले आफ्नो उपाधि यात्रा थप...

रियल मड्रिड पुनः स्पेनिस ला लीगाको शीर्ष स्थानमा

११ असार, २०७७ काठमाडौं । रियल मड्रिड पुन स्पेनिस ला लीगाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २(० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा पुगेको हो । ला लीगाको शीर्ष स्थानका लागि रियल र...

रियल मड्रिड स्पेनीस ला लिगा उपाधि यात्रामा कायमै

५ असार, २०७७ काठमाडौं । स्पेनीस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले उपाधि यात्रामा आफूलाई कायमै राखेको छ । ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले भ्यालेन्सियालाई हराउँदै उपाधि यात्रामा बार्सिलोनालाई टक्कर दिएको छ । घरेलु मैदानमा भएको...