
प्रिमियर लीगमा म्यानचेष्टर सिटीको अपराजित यात्रा २१ खेलसम्म पुग्यो
१९ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले अपराजित यात्रा २१ खेलसम्म पुर्याएको छ । प्रिमियर लीग अन्तर्गत गएराति शीर्ष स्थानको सिटीले उल्फ्समाथि ४–१ गोलको शानदार जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले आत्मघाती...