
म्यानचेष्टर युनाइटेड र बर्नमाउथ एफ ए कपको क्वाटरफाइनल प्रवेश
२८ माघ २०७७ काठमाडौं । म्यानचेष्टर युनाइटेड र बर्नमाउथ एफ ए कप फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पाँचौ चरण अन्तर्गत गएराति वेष्टह्याम युनाइेटडलाई १–० ले हराउँदै म्यानचेष्टर युनाइटेड अन्तिम आठमा प्रवेश गरेको छ । घरेलु मैदानमा म्यानचेष्टरले खेलको...