भीम रावल

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ, हामीलाई सांसद पदबाट ओलीले हटाउन सक्दैनन् : नेता भीम रावल

१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताउनु भएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा नेता रावलले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको दाबी गर्नु...

भीम रावल भन्नुहुन्छ–स्पष्टिकरण दिनु जरुरी छैन, त्यो पत्र अवैधानिक छ (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । ओली समूहले नेपाल–खनाल समूहलाई स्पष्टीकरण सोधेपछि नेकपा एमालेको विवाद थप पेचिलो भएको छ । नेपाल–खनाल समूहले स्पष्टीकरण अवैधानिक भएकाले जवाफ दिन अस्वीकार गरेको छ । अब एमालेको राजनीति कसरी अघि बढ्छ यही विषयमा हामीले...

ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन सक्दैनन् : नेता भीम रावल (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गर्नुभएको छ । आज काठमाडौंमा भएको एक अन्तक्रिया कार्यक्रममा बोल्दै...

प्रधानमन्त्री ओलीलाई प्रचण्ड समूहका नेता भीम रावलले फर्काए यस्तो जवाफ (भिडियोसहित)

१७ माघ २०७७ धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता डाक्टर भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउनु भएको छ । गत पुस २४ गते धनगढीमा पुगेर प्रधानमन्त्री ओलीले रावललाई आफुले राजनीतिमा ल्याएको केटो भनि टिप्पणी...

डा. भीम रावल र पम्फा भुसाल पाँच घण्टा राष्ट्रपति कार्यालय बस्नुको कारण (भिडियोसहित)

१ पुस २०७७ काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका सत्तारुढ नेकपाका सांसदहरु पाँच घण्टापछि फर्किएका छन् । हिजो जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर शीतलनिवास पुगेका सांसदहरु प्रधानमन्त्री...

नेकपा नेता भीम रावललाई प्रश्नः पार्टीमा अब विवाद मिलेको हो ? (भिडियो)

२७ भदौ, २०७७ काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य नेता भिम रावलले अब पार्टीको सबै विवाद अन्त्य भएको बताउनुभएको छ । स्थायी कमिटी बैठक सकिएको अर्कोदिन आज हामीले नेता रावलसँग पार्टीमा लामो समय चलेको विवाद, एमसीसी लगायतका विषयमा कुरा...