अन्तर्वार्ता
भीम रावल भन्नुहुन्छ–स्पष्टिकरण दिनु जरुरी छैन, त्यो पत्र अवैधानिक छ (भिडियो रिपोर्टसहित)
२०७७ चैत ९ गते २०:४९
९ चैत २०७७ काठमाडौं । ओली समूहले नेपाल–खनाल समूहलाई स्पष्टीकरण सोधेपछि नेकपा एमालेको विवाद थप पेचिलो भएको छ । नेपाल–खनाल समूहले स्पष्टीकरण अवैधानिक भएकाले जवाफ दिन अस्वीकार गरेको छ । अब एमालेको राजनीति कसरी अघि बढ्छ यही विषयमा हामीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया