नेकपा नेता भीम रावललाई प्रश्नः पार्टीमा अब विवाद मिलेको हो ? (भिडियो)

२०७७ भदौ २७ गते २०:४९

नेकपा नेता भीम रावललाई प्रश्नः पार्टीमा अब विवाद मिलेको हो ? (भिडियो)

२७ भदौ, २०७७ काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य नेता भिम रावलले अब पार्टीको सबै विवाद अन्त्य भएको बताउनुभएको छ ।

स्थायी कमिटी बैठक सकिएको अर्कोदिन आज हामीले नेता रावलसँग पार्टीमा लामो समय चलेको विवाद, एमसीसी लगायतका विषयमा कुरा गरेका छौं ।

सहकर्मी शिवनारायण गिरीले नेता रावललाई पार्टीमा देखिएको विवाद अझै बाँकी छ कि सकियो भनेर कुराकानी सुरुवात गरेका छन्–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs