२७ भदौ, २०७७ काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य नेता भिम रावलले अब पार्टीको सबै विवाद अन्त्य भएको बताउनुभएको छ ।
स्थायी कमिटी बैठक सकिएको अर्कोदिन आज हामीले नेता रावलसँग पार्टीमा लामो समय चलेको विवाद, एमसीसी लगायतका विषयमा कुरा गरेका छौं ।
सहकर्मी शिवनारायण गिरीले नेता रावललाई पार्टीमा देखिएको विवाद अझै बाँकी छ कि सकियो भनेर कुराकानी सुरुवात गरेका छन्–