पोखरेल

सरकारको विरोध गर्ने पत्रकारलाई उपप्रम पोखरेलले भने –दलाल र अपराधी (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ओली समूहले मूलधारका संचार माध्यम र पत्रकारविरुद्ध कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ । ओली समूहका नेता एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू निकट प्रेस संगठन नेपालका नेता कार्यकर्तालाई...

मुख्यमन्त्री पोखरेलले भने–प्रचण्ड–नेपाल समूहले कम्युनिष्ट आन्दोलनको हित गर्दैन

१ फागुन २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यसमेत...

नुवाकोटमा उपप्रधानमन्त्री पोखरेललाई अवरोधको प्रयास

१९ माघ २०७७ नुवाकोट । नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् । पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको...

चुनाव भए बहुमत ल्याउँछु भन्ने नसोच्न कांग्रेसलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझाव (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर भोजराज पोखरेलले चुनाव भएर बहुमत ल्याउँछु भन्ने नसोच्न नेपाली कांग्रेसलाई सुझाव दिनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले वैशाखमा चुनाव सम्भव नभएको र भए पनि निष्पक्ष...

संसद विघटन राजनीतिक विद्रोह भएको मुख्यमन्त्री पोखरेलको दाबी

१ माघ २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै त्यसलाई राजनीतिक विद्रोह भन्नुभएको छ । मुख्यमन्त्री पोखरेलका अनुसार संसद विघटन गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक...

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

२९ पुस २०७७ काठमाडौं । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य...

प्रचण्डले पार्टी कब्जा गर्न खोजेकाले विभाजनको अवस्था आयोः उपप्रधानमन्त्री पोखरेल

१८ पुस २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताउनुभएको छ । उहाँले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री...

कारबाही फिर्ता र चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिन्छः मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीमाथिको कारवाही फिर्ता लिएर चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिने बताउनुभएको छ । कपिलवस्तुमा आज संचारकर्मीसँग मुख्यमन्त्री पोखरेलले आफूहरुले कसैलाई पनि कारबाही...

डिआइजी पोखरेल एआइजीमा बढुवा

२६ मंसिर, २०७७ काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । सरकारले केही समयअघि नेपाल प्रहरीको...

पोखरेललाई एआईजी बनाउने योजनामा संसदीय समितिको तगारो (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । दरबन्दी थपेर विश्वराज पोखरेललाई एआइजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिने निर्णय...