पोखरेल

नेकपा ओली समूहको मुख्य दुश्मन नेपाली कांग्रेस : उपप्रधानमन्त्री पोखरेल (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिपक्षी नेपाली कांग्रेसका बारेमा विवादास्पद अभिव्यक्ति दिनुभएको छ । पार्टीको दस्तावेज र नीतिविपरीत पोखरेलले कांग्रेसलाई दुश्मन भन्नुभएको हो । उहाँका अनुसार कांग्रेस बैरी पार्टी हो ।...

उपप्रधानमन्त्री पोखरेलले भने–फैसला माने पनि सम्मान गर्न सकिन्नँ

१२ फागुन २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतलको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गर्नुभएको छ । ताजा जनादेशमार्फत देशको समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासलाई कानूनी आवरणमा निस्तेज...

सर्वोच्च अदालतले गर्ने फैसला सरकारलाई स्वीकार्यः उपप्रधानमन्त्री पोखरेल

११ फागुन २०७७ चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सरकारलाई स्विकार्य हुने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका...

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाव दिँदैनः उपप्रम पोखरेल

१० फागुन २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा...

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

८ फागुन २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो । राजनीतिक स्थिरताका लागि...

सरकारको विरोध गर्ने पत्रकारलाई उपप्रम पोखरेलले भने –दलाल र अपराधी (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ओली समूहले मूलधारका संचार माध्यम र पत्रकारविरुद्ध कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ । ओली समूहका नेता एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू निकट प्रेस संगठन नेपालका नेता कार्यकर्तालाई...

मुख्यमन्त्री पोखरेलले भने–प्रचण्ड–नेपाल समूहले कम्युनिष्ट आन्दोलनको हित गर्दैन

१ फागुन २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यसमेत...

नुवाकोटमा उपप्रधानमन्त्री पोखरेललाई अवरोधको प्रयास

१९ माघ २०७७ नुवाकोट । नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् । पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको...

चुनाव भए बहुमत ल्याउँछु भन्ने नसोच्न कांग्रेसलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझाव (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर भोजराज पोखरेलले चुनाव भएर बहुमत ल्याउँछु भन्ने नसोच्न नेपाली कांग्रेसलाई सुझाव दिनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले वैशाखमा चुनाव सम्भव नभएको र भए पनि निष्पक्ष...

संसद विघटन राजनीतिक विद्रोह भएको मुख्यमन्त्री पोखरेलको दाबी

१ माघ २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै त्यसलाई राजनीतिक विद्रोह भन्नुभएको छ । मुख्यमन्त्री पोखरेलका अनुसार संसद विघटन गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक...