अन्तर्वार्ता

महासचिव पोखरेललाई प्रश्नः एमसीसीमा एमालेको धारणा के ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ पुष २५ गते २०:२०
महासचिव पोखरेललाई प्रश्नः एमसीसीमा एमालेको धारणा के ? (भिडियो कुराकानीसहित)

२५ पुस २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनका लागि अमेरिकी दबाब बढ्दोछ । एमसीसीबारे नेताहरुको दोहोरो चरित्र देखिने गरेको छ ।

सार्वजनिक खपतका लागि एमसीसी गलत भन्ने नेताहरु अमेरिकी उच्चअधिकारीहरुसँग भने पारित गर्ने प्रतिबद्धता जनाउन पछि पर्दैनन् । प्रमुख प्रतिपक्षी दल एमालेले त अहिलेसम्म एमसीसीबारे मुख खोलेकै छैन । बरु, राजनीतिक फाइदाको जोड घटाउमा छ । एमाले के भन्छ, महासचिव शंकर पोखरेलसँगको यो संक्षिप्त कुराकानीः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्