नेदरल्याण्ड्स

नेपाललाई त्रिदेशीय क्रिकेट सिरिजको उपाधि, नेदरल्याण्ड्स १४२ रनले पराजित (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको...

नेपाल र नेदरल्याण्ड्सका सबल र दुर्बल पक्ष के के हुन त ? (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । जारी सिरिजमा समान एक एक खेल हारेका दुई टोलीबीचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपाल समूह विजेता र नेदरल्याण्ड्स उपविजेताका...

नेपाल र नेदरल्याण्ड्स त्रिदेशीय क्रिकेटको फाइनलमा, नेदरल्याण्ड र मलेसियाबीचको खेल बराबरी

८ वैशाख २०७८ काठमाडौं । नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले उपाधिका लागि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा आज वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्स र मलेसियाले बराबरी खेलेपछि एक खेल अघि...

त्रिदेशीय क्रिकेटमा आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै

८ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजे खेल शुरु हुनेछ । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्स आजको जीत हासिल गरी फाइनलमा...

त्रिदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो हार, नेदरल्याण्ड्स ३ विकेटले विजयी

७ वैशाख २०७८ काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भयो । कीर्तिपुर मैदानमा नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले तीन बल अगावै सात...

त्रिदेशीय टी–ट्वेन्टी सिरिजः नेपालद्वारा नेदरल्याण्ड्ससामू २०७ रनको लक्ष्य प्रस्तुत

७ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले २०६ रन बनाएको हो। टस...

त्रिकोणात्मक क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

७ वैशख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा आयोजक नेपालले आज नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । नेपाल आज लगातार तेस्रो खेल जित्ने लक्ष्यमा हुनेछ...

त्रिदेशीय क्रिकेटमा नेदरल्याण्ड्स विजयी, मलेसिया १५ रनले पराजित

५ वैशाख २०७८ काठमाडौं । ओपनर म्याक्स ओडाउडको शतकीय पालीको मद्दतमा नेदरल्याण्ड्सले काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । जितका लागि १ सय ९२...

त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपाल विजयी, नेदरल्याण्ड्स ९ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा नेपालले विजयी शुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाललले नेदरल्याण्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले हरायो । जितका लागि पाएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले...

त्रिकोणात्मक क्रिकेट सिरिजः नेदरल्याण्ड्सद्वारा नेपालसामू १३७ रनको चुनौति प्रस्तुत

४ वैशाख २०७८ काठमाडौं । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १३६ रन बनायो ।...