दक्षिण अफ्रिका

डा. विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त

११ फागुन २०७७ काठमाडौं । डाक्टर निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गर्नुभएको हो । संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...

बेलायतमा देखियो अर्को नयाँ प्रकारको कोरोना भाइरस, दक्षिण अफ्रिकाबाट आएको पुष्टि

९ पुस २०७७ लण्डन । बेलायतमा अर्को नयाँ भेरियन्ट (प्रकार)को खतरनाक कोरोना भाइरस फेला परेको छ । यो अहिले देखिएको भन्दा खतरनाक रहेको बताइएको छ। बेलायतका स्वास्थ्यमन्त्री मैट हैनकाँकले नयाँ प्रकारको भाइरस संक्रमणसम्बन्धी दुई वटा घटना देखिएको बताउनुभयो ।...

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय क्रिकेट श्रृंखला रद्द

२३ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय क्रिकेट श्रृंखला रद्द भएको छ । दक्षिण अफ्रिकाका एक खेलाडी र दुई होटल कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिवसीय क्रिकेट श्रृंखला रद्द भएको हो । इंग्ल्याण्ड र दक्षिण...

इंग्ल्याण्डले जित्यो दक्षिण अफ्रिकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखला

१७ मंसिर, २०७७ काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलको श्रृंखला इंग्ल्याण्डले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी खेलमा ९ विकेटको जित निकाल्दै पाहुना टोली इंग्ल्याण्डले श्रृंखला ३–० ले कब्जा गरेको हो । १ सय...

दक्षिण अफ्रिकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा इंग्ल्याण्डको जित

१५ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी खेलको श्रृंखला जितेको छ । दोस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्याण्डले तीन खेलको श्रृंखलामा २–० को अग्रता बनायो । दोस्रो टी–ट्वेन्टीमा १ सय ४७ रनको लक्ष्य इंग्ल्याण्डले खेल...

दक्षिण अफ्रिका पहिलो ट्वेन्टी–ट्वेन्टीमा इंग्ल्याण्डसँग पराजित

१३ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा पराजित गरेको छ । पाहुना टोली इंग्ल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा दक्षिण अफ्रिकामाथि ५ विकेटको जित निकालेको हो । १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन चार बल...

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया शुरु

२१ असोज, २०७७ काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया शुरु भएको छ । संसदीय समितिले प्रक्रिया शुरु गर्दै प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । आज बसेको समिति बैठकले भोलिबाट लागू...