
प्रिमियर लीगमा लिभरपुल, टोटेनह्याम र आर्सनल विजयी
१७ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल, टोटेनह्याम र आर्सनल विजयी भएका छन् । प्रिमियर लीग अन्तर्गत लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २–० को जित दर्ता गर्यो । अवे मैदानमा खेलको ४८औं मिनेटमा कर्टिस जोन्सले लिभरपुललाई...