टेलिभिजन

टेलिभिजन सञ्चालनमा नआएको पतञ्जली योगपिठको प्रष्टीकरण

५ मंसिर २०७८ काठमाडौं । पतञ्जली योगपिठले नेपालमा टेलिभिजन सञ्चालनका लागि अनुमति लिइ नसकेको स्पष्ट पारेको छ । नेपालमा पतञ्जलीको टेलिभिजन उद्घाटनका लागि प्रधानमन्त्री शेरवहादुर देउवा तथा अन्य शीर्ष नेता आफै पुगेको भन्दै चौतर्फी आलोचना भएपछि पतञ्जलीले टिभी प्रसारण...

रामदेवको टेलिभिजन उद्घाटनमा शीर्ष नेताको लस्कर (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ तीन दलका शीर्ष नेता भारतीय योग गुरु बाबा रामदेवको टेलिभिजन उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटनमा...

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम यक्ष प्रश्नको शतक पूरा

१ मंसिर २०७८ काठमाडौं । हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम यक्ष प्रश्नले शतक पूरा गरेको छ । पोहोर मंसिर मध्यबाट शुरु भएको कार्यक्रम यक्ष प्रश्नको सयौँ अंक आज राति ९ बजे प्रसारण हुने छ । कार्यक्रमको सयौँ शृंखला पूरा गरेको...

गायन रियालिटी शो द भ्वाइस किड्स आजदेखि हिमालय टेलिभिजनमा प्रशारण हुँदै (भिडियो रिपोर्टसहित)

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस किड्स आजदेखि हिमालय टेलिभिजन एचडीमा प्रशारण हुँदैछ । टेलिभिजनमा प्रशारण शुरु हुनुअघि यो शो को ग्रान्ड प्रिमियर गरिएको छ। ग्रान्ड प्रिमियरमा सहभागी पाहुनाहरुले द भ्वाइस किड्सका बारेमा गरेको मुल्यांकनसहितको यो सामग्री हेर्नुहोस्...

‘हल्का रमाइलो’ अब हिमालय टेलिभिजनमा

काठमाडौं । हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठले जानकारी दिए ।...

हिमालय टेलिभिजनमा ‘द भ्वाइस अफ किड्स'(भिडियो रिपोर्टसहित)

२२ असोज २०७८ काठमाडौं । हिमालय टेलिभिजन एचडीले बाल गायनसम्बन्धी रियालिटी शो द भ्वाइस अफ किड्स प्रशारण गर्ने भएको छ । छिट्टै प्रशारण हुन लागेको द भ्वाइस अफ किड्सका लागि आज प्रायोजनसम्मन्धी सम्झौता भएको छ । जस अनुसार द...

ईपीएलमा आज दोस्रो क्वालिफायर खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

२१ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर आज हुँदैछ । दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्याडियटर्स र पोखरा राइनोज भिड्न लागेका हुन् । भैरहवाका कप्तान शरद भेषवाकर हुन् भने पोखरा विनोद भण्डारीको कप्तानीमा रहेको टोली...

ईपीएलमा आजदेखि प्लेअफ खेल शुरु हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

२० असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आजदेखि प्लेअफका खेल शुरु हुँदैछ । प्लेअफ अन्तर्गत आज क्वालिफायर र एलिमिनेटरका खेल हुनेछन् । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । सोमपाल कामी कप्तान...

ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

१८ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्ल्याडियटर्सले प्रतिस्पर्धा गर्नेछन् । क्वालिफायरमा स्थान बनाइसकेको सोमपाल कामी कप्तान रहेको चितवन शीर्ष स्थानमा छ ।...

ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

१७ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स ११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र विराटनगरबीचको खेल बिहान साढे ९ बजे...