Main News
काठमाडौंका मेयर साहद्वारा हिमालय टेलिभिजनकर्मीमाथि दुर्व्यवहार (भिडियो रिपोर्टसहित)
२०७९ असार १ गते १४:५८
१ असार २०७९ काठमाडौं । हिमालय टेलिभिजन सहकर्मीमाथि काठमाडौंका मेयर बालेन्द्र साहले दुर्व्यवहार गर्नुभएको छ ।
टेकुस्थित फोहर संकलन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका सहकर्मीलाई साहले व्यक्तिगत धम्की दिनुभएको हो ।
टेलिभिजनको गाडी परिसरबाट जबरजस्ती हटाउने मात्र नभै फोहर व्यवस्थापनसम्बन्धी खिचिएको भिडियोसमेत मेटाउन लगाइएको छ ।
Balen saha le sahi garnu vaya ko raya xa
Good ramro garo
हुन त टेलिभिजनले हरेक कुरालाई सनसनीपूर्ण बनाउँछ, तर यदि हिमालयन टेलिभिजनलाई भिडियो खिच्न बन्देज लगाएर दुर्ब्यबहार नै गरिएको हो भने त्यो सही भएन। बालेन्द्रले अन्यले भन्दा पृथक व्यवहार गर्नुपर्छ। उनको इमेजलाई खराब पार्न खोज्ने तत्वहरूबाट पनि होशियार हुनुपर्दछ।