कोलकाता

आईपीएलमा पञ्जाबविरुद्ध कोलकाताको ५ विकेटको जित

१४ वैशाख २०७८ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आईपीएलको पछिल्लो खेलमा कोलकाताले पञ्जाब किंग्समाथि ५ विकेटको जित निकालेको हो । १ सय २४ रनको लक्ष्य कोलकाताले २० बल अगावै...

आईपीएलमा चेन्नई शीर्ष स्थानमा उक्लियो, कोलकाता १८ रनले पराजित

९ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत लगातार तेस्रो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा पुगेको हो । २...

आईपीएलमा कोलकाताविरुद्ध मुम्बईको जित

१ वैशाख २०७८ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ । आईपीएल अन्तर्गत गएराति आफ्नो दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई १० रनले हराएको हो । १ सय ५३...

आईपीएलमा कोलकातासँग हैदराबाद १० रनले पराजित

३० चैत २०७७ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग आईपीएलमा कोलकाता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । आईपीएल अन्तर्गत गएराति कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले हरायो । १ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ५ विकेट...

चालीस वर्ष जेल बसेका दुर्गाप्रसादलाई क्षतिपुर्ति दिन कोलकाता उच्च अदालतको आदेश

९ चैत २०७७ काठमाडौं । भारतको कोलकाता उच्च अदालतले सुनुवाइबिनै ४० वर्षसम्म जेलमा बस्न बाध्य पारिएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र...

भारतको कोलकातामा भीषण आगलागी, कम्तीमा सात जनाको मृत्यु

२५ फागुन २०७७ कोलकाता । भारतको पश्चिम बंगाल प्रान्तको कोलकातामा गएराति भएको भीषण आगलागीमा कम्तिमा सात जनाको मृत्यु भएको छ । गएराति पूर्व रेलवेको न्यु कोलाघाट कार्यालयमा भएको आगलागी मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । केही मानिस...

आइपीएलमा कोलकाताको प्लेअफको सम्भावना कायमै, राजस्थान ६० रनले पराजित

१७ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग आईपीएलमा कोलकाता नाइट राइडर्सले प्लेअफको सम्भावना कायमै राखेको छ । आईपीएल अन्तर्गत पछिल्लो खेलमा राजस्थान रोयल्समाथि ६० रनको जित निकालेको कोलकाताको प्लेअफ प्रवेशको सम्भावना रहेको हो । १ सय ९२ रनको...

आइपीएलमा बेंग्लोर विजयी, कोलकाता ८ विकेटले पराजित

६ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) को पछिल्लो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ । आइपीएलको पछिल्लो खेलमा बेंग्लोरले कोलकाता नाइट राइडर्स माथि ८ विकेटको सहज जित निकालेको हो । ८५ रनको झिनो लक्ष्य बेंग्लोरले...

आइपीएलमा कोलकातालाई ८ विकेटले हराउँदै मुम्बई इन्डियन्स पुनः शीर्ष स्थानमा

१ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइपीएलअन्तर्गत कोलकाता नाइट राइडर्समाथि ८ विकेटको सहज जित निकाल्दै मुम्बई फेरी तालिकाको शीर्ष स्थानमा पुगेको हो । १ सय...

आइपीएलमा बेंग्लोर विजयी, कोलकाता ८२ रनले पराजित

२७ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा रोयल च्यालेञ्चर्स बेंग्लोर विजयी भएको छ। आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित...