खेलकूद

आईपीएल क्रिकेटको दोस्रो क्वालिफायर आजः दिल्ली र कोलकाता भिड्दै

हिमालय टिभी
२०७८ असोज २७ गते ९:३७
आईपीएल क्रिकेटको दोस्रो क्वालिफायर आजः दिल्ली र कोलकाता भिड्दै

२७ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।

आज हुने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र कोलकाताबीचको खेल साँझा ७ : ४५ मा दुबईस्थित सारजहा क्रिकेट स्टेडियममा हुने कार्यतालिका रहेको छ ।

आजको विजेता टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ । यसअघिको पहिलो क्वालिफायरबाट चेन्नईले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । आईपीएलको फाइनल खेल पर्सि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्