आन्दोलन

मजदुर आन्दोलनले गाई भैँसी भोकै

२४ भदौ २०७८ चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको...

कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नयाँ पार्टी गठन गरेको नेता नेपालको प्रष्टिकरण

८ भदौ २०७८ काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भएको छ । पार्टी पंक्तिका नाममा एक अपिल जारी गर्दै अध्यक्ष नेपालले ओलीले पार्टी एकताको पक्षमा...

टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

१७ साउन २०७८ काठमाडौं । कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् । साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष...

दार्चुला घटनाका दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने २२ दलीय गठबनधनको चेतावनी

१७ साउन २०७८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनका तर्फबाट सीपी गजुरेलले जारी गरेको संयुक्त वक्तव्यमा दोषीलाई कारवाहीको दायरामा...

देउवा नेतृत्वको सरकारलाई डा. केसीले दिए आन्दोलनको चेतावनी

४ साउन २०७८ काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले पनि मेडिकल माफियाको हितमा काम गरेमा जुनसुकै बेला आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिनुभएको छ । आज पत्रकार सम्मलेन गर्दै डाक्टर केसीले अघिल्लो...

मूल्यवृद्धिको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

२७ असार २०७८ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन...

बीपी स्वास्थ्य प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको कांग्रेसको आरोप

२५ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसले धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको आरोप लगाएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनादेखि चिकित्सक, विद्यार्थी र कर्मचारीले गरिरहेका आन्दोलनलाई सम्बोधन गर्न...

विपी प्रतिष्ठानमा आन्दोलन : सरकारी बेवास्ताले समस्या बल्झियो (भिडियो रिपोर्टसहित)

२४ असार २०७८ काठमाडौं । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि आन्दोलन भइरहेको छ । प्रतिष्ठानमा चरम अनिमितता भइरहेको आरोप लगाउँदै चिकित्सक स्वास्थ्यकर्मी पारदर्शिताको मागसहित आन्दोलनमा उत्रिएका हुन् । संघर्षरत पक्षको माग सम्वोधन गर्न सरकारले भने ध्यान...

वायू सेवा निगममा कर्मचारीको आन्दोलन, निजीकरणको विरोध (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागेको विरोधमा कर्मचारीले निगम कार्यालयमा तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी आन्दोलित भएका हुन् । निगमलाई खतम पार्न लागेको...

विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

१४ असार २०७८ काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम...