अफगानिस्तान

अफगानिस्तानको शान्तिबारे चीनद्वारा छलफल

२२ जेठ २०७८ काठमाडौं । अफगानिस्तानमा शान्ति स्थापना र समसामयिक विषयबारे विदेशमन्त्रीस्तरीय छलफल भएको छ । चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग छलफल गरेको हो । वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र...

तालिवानद्वारा अफगानिस्तानमा तीनदिने युद्धविराम घोषणा

२८ वैशाख २०७८ काबुलं । अफगानिस्तानमा प्रमुख विद्रोही तालिबान समूहले ३ दिने युद्धविरामको घोषणा गरेको छ । तालिबानले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद अल–फित्रका अवसरमा तीन दिनको युद्धविराम घोषणा गरेको जनाएको हो । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक...

अफगानिस्तानमा विद्यालय नजिकै विष्फोट हुँदा ३० जनाको मृत्यु

२६ वैशाख २०७८ काबुल । अफगानिस्तानमा एक विद्यालय नजिक भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । राजधानी काबुलस्थित एक विद्यालय बाहिर विष्फोट हुँदा ३० जनाको मृत्यु हुनुका साथै ५२ जना घाइते भएका छन् । घटनामा हताहतीको पुष्टि गर्दै...

अमेरिकी सेनाले सेप्टेम्बर ११ तारिखमा अफगानिस्तान छोड्ने

१ वैशाख २०७८ न्युयोर्क । अमेरिकी सेनाले सेप्टेम्बर ११ तारिखमा अफगानिस्तान छोड्ने तय भएको छ । यससम्बन्धमा आज राष्ट्रपति जो बाइडेनले औपचारिक घोषणा गर्दैछन् । अघिल्लो वर्ष तालिबान र ट्रम्प प्रशासनबीच अमेरिकी सेनाले मे महिनाभित्रमा सबै सेना फिर्ता लैजाने...

अमेरिकी रक्षामन्त्री अस्टिनद्वारा अचानक अफगानिस्तान भ्रमण

९ चैत २०७७ काबुल । अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले अफगानिस्तानको अघोषित भ्रमण गरेका छन्। अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सेना फिर्ता गर्ने योजनाको केही साता पहिला उनले यो भ्रमण गरेका हुन्। राष्ट्रपति अशरफ घानीसँग काबुलमा भेटेपछि रक्षामन्त्री अस्टिनले जिम्मेवार...

अफगानिस्तानका पूर्वी प्रान्त गजनीमा विष्फोट, कम्तीमा १५ जना बालबालिकाको मृत्यु

४ पुस २०७७ काबुल । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा भएको विष्फोटमा कम्तीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा २० बढी घाइते भएका छन् । गजनीको जिलान जिल्लामा भएको विष्फोटको कारण स्पष्ट भइसकेको छैन । अधिकारीहरुले एउटा रिक्सामा...

अफगानिस्तानमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मी मारिए

१५ मंसिर, २०७७ काबुल । अफगानिस्तानको एक सैन्य शिविरमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। अफगानिस्तानको पूर्वी क्षेत्रको गजनी प्रान्तमा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्न आदेश दिने राष्ट्रपति ट्रम्पको तयारी

३ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने तयारी गरेका छन् । राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको अमेरिकी सञ्चारमाध्यमले...

अफगानिस्तानमा भएको बम विष्फोटमा १८ जनाको मृत्यु

९ कात्तिक, २०७७ काबुल । अफगानिस्तानमा एक अध्ययन केन्द्रको बाहिर भएको विष्फोटमा १८ जनाको मृत्यु भएको छ । राजधानी काबुलमा निजी अध्ययन केन्द्र बाहिर गराइएको आत्मघाती बम विष्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अफगानी अधिकारीहरूले...

अफगानिस्तानका उपराष्ट्रपति लक्षित बम आक्रमण, दश जनाको मृत्यु

२४ भदौ, २०७७ काबुल । अफगानिस्तानका उपराष्ट्रपति अम्रुलाह सलेहलाई लक्षित गरेर राजधानी काबुलमा भएको बम आक्रमणमा १० जनाको मृत्यु भएको छ । विस्फोटमा उपराष्ट्रपति सालेह र अफगानिस्तानका पूर्वगुप्तचर सेवाका प्रमुखलाई सामान्य चोट लागेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने...