खेलकूद
एसिया कप क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान खेल्ने
२०७९ भदौ १४ गते ९:०८

१४ भदौ २०७९ काठमाडौं । एसिया कप क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
दुबहीको शारजाहमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
यसअघि श्रीलङ्कालाई हराएको अफगानिस्तान उच्च मनोबलका साथ मैदानमा उत्रनेछ भने, बंगलादेश पहिलो खेल जित्दै अघिल्लो चरनमा प्रवेशको सम्भावना बलियो बनाउने मनशायमा हुनेछ ।
प्रतिक्रिया