विदेश

अफगानिस्तानमा पूर्व सांसदको हत्या

हिमालय टिभी
२०७९ माघ २ गते ९:२९
अफगानिस्तानमा पूर्व सांसदको हत्या

२ माघ २०७९ काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक पूर्व अफगान महिला सांसद मुर्सल नाबिजादा र उहाँका एक अङ्गरक्षकको हत्या भएको छ ।

नाबिजादाको आफ्नै घरमा गोली हानी हत्या भएको हो । नाबिजादा अगस्ट २०२१ मा तालिवानद्वारा पदच्युत गरिएको संयुक्त राज्य अमेरिका समर्थित सरकारको संसद सदस्य हुनुहुन्थ्यो ।

यसैबीच आफ्नो समूहबारे दुष्प्रचार गरेको भन्दै तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *