सुदूरपश्चिम

सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै

८ वैशाख २०७८ सुदूरपश्चिम । कोरोना भाइरसको सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन् । सङ्क्रमित भई जटिल अवस्थाका दश जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा र तीन...

सुदूरपश्चिम प्रदेशमा योजना आयोग बनेपछि प्रभावकारी योजना बन्ने अपेक्षा (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चार पटक बजेट ल्याए पनि आवधिक योजना समेत बनाउन सकेको छैन । सबै प्रदेशमा योजना आयोग बनेको तीन बर्ष पुगेपनि सुदूरपश्चिममा भने बल्ल गठन भएको छ । तीन वर्षसम्म बिना योजना...

सुदूरपश्चिममा कोरोना संक्रमितले बेड पाउन छाडे, सरकारद्वारा अस्पताल निर्माण शुरु (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितका लागि छुट्याइएका बेड भरिन थालेका छन् । धनगढीमा निर्माण भएको ५० शैयाको कोभिड अस्पतालमा पनि अहिले अवस्था उस्तै छ । संक्रमित अझै बढ्ने भन्दै सुदूरपश्चिम सरकारले ५० शैयाको कोरोना अस्पताल...

सुदूरपश्चिममा आफ्नै दलको नेतृत्वमा सरकार बनाउन ओली समूहको कसरत (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा पनि राजनीतिक सरगर्मी बढेको छ । माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेको नेपाल–खनाल समूह पनि सहभागी छ । तर एमालेको ओली समूहले भने आफ्नै दलको नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेको छ ।...

सुदूरपश्चिममा बढ्दै कोरोना सङ्क्रमित, भरिँदै अस्पताल

५ वैशाख २०७८ महेन्द्रनगर । भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ । केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने...

सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

१ वैशाख २०७८ सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ु पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर्व...

एमालेको नेपाल–खनाल समूहद्वारा सुदूरपश्चिमका आठ जिल्लामा समानान्तर कमिटी गठन (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ धनगढी । नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिमका दार्चुला बाहेक आठ वटा जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । धनगढीमा दुई दिनसम्म चलेको प्रदेश कमिटीको आठौँ बैठकले जिल्ला कमिटी र जनसंगठन कमिटी बनाएको हो । जिल्ला कमिटी...

सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा

२९ चैत २०७७ सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस...

सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनल प्रवेश

२५ चैत २०७७ काठमाडौं । सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्स कप ट्वान्टी–२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रित्रि मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशमाथि ८ विकेटको जीत निकाल्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो ।...

सुदूरपश्चिम प्रदेश सरकार पनि धरापमा, यस्तो छ अंक गणितीय अवस्था (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ धनगढी । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकार पनि धरापमा परेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीका १२ जना सांसदमध्ये १ जना एमालेमा प्रवेश गरेका छन् । जबकि एमालेसँग २५...