सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाका ३९ नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा

१९ पुस २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सभाका ३९ जना नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा पर्नु भएको छ । त्यहाँ ६ जना सांसद मात्र ओलीको पक्षमा...

सुदूरपश्चिम र बाग्मती प्रदेशमा मन्त्री र नेता बर्खास्त

१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा यसको असर प्रदेश तहमा पनि उत्तिकै देखिन थालेको छ । मुख्यमन्त्रीले मन्त्रीहरुलाई बर्खास्त गर्ने तथा सांसदहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रम चलिरहेको छ । यसै...

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी

१४ पुस २०७७ काठमाडौं । दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टीट्वेन्टी क्रिकेट प्रतियोगितामा प्रदेश एक र सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेका छन् । लमहीमा सम्पन्न समूह बीको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६० रनले हरायो । एक सय...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा पदमुक्त

१४ पुस २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम बोहरालाई आज पदमुक्त गरेको उहाँका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी...

महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना भयावह (भिडियोसहित)

२६ मंसिर, २०७७ धनगढी । कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्याहिंसाका घटना बढेका छन् । मानव अधिकारसम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा र हत्याका घटना न्यूनीकरण हुने अधिकारकर्मीको बुझाइ छ । गत चैतमा लकडाउन...

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

१८ मंसिर, २०७७ बैतडी । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो...

सुदूरपश्चिम प्रदेश सरकारको खर्च र आम्दानी बढ्यो

१० मंसिर, २०७७, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारको खर्च र आम्दानी बढेको छ । प्रदेश सरकारले पोहोरको तुलनामा यो आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पूँजीगत दुवै खर्च बढेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकको खर्च तथा...

सुदूरपश्चिम प्रदेशले शुरु गर्‍‌यो कृषि अनुसन्धान केन्द्र स्थापनाको तयारी (भिडियोसहित)

८ मंसिर, २०७७ कञ्चनपुर । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना प्रक्रिया शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले...

सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित उपचार पाउनै नसक्ने अवस्थामा (भिडियोसहित)

२४ कात्तिक, २०७७ सुर्खेत । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था शुरु भएको छ । गम्भीर प्रकृतिका लक्षणसहितका संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसीयु, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ छन्। आइसीयु र भेन्टिलेटर...

कोरोना संक्रमितको उपचारमा कुनै कमी हुन नदिन मुख्यमन्त्री भट्टको निर्देशन

२४ कात्तिक, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको हो...