Main News
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
२०७९ फागुन २१ गते ९:२६
२१ फागुन २०७९ काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे बस्नेगरी प्रदेश सभा बैठक बोलाइएको छ ।
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया