Main News
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई प्रश्न : कसरी फकाउनुभयो माओवादीलाई ? (भिडियो कुराकानी)
२०७९ फागुन २२ गते २०:५७

२२ फागुन २०७९ काठमाडौं । आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई सांसदको विश्वासको मत प्राप्त गर्नुभयो ।
उहाँलाई नागरिक उन्मुक्ति पार्टी र माओवादीले समेत मत दियो । आफ्नो माग पूरा नभएसम्म कसैलाई मत नदिने बताउँदै आएको उन्मुक्ति कसरी तयार भयो ?
माओवादीले आलोपालोको सरकार हुनुपर्ने माग गरिरहँदा पनि अन्ततः शाहलाई मत दियो रु यसबारेमा कैलाली सहकर्मी रमित पाण्डेले मुख्यमन्त्री शाहसँग कुराकानी गर्नुभएको छ ।
प्रतिक्रिया