Main News

सुदूरपश्चिम सरकारका योजना के छन् ? मुख्यमन्त्री कमलबहादुर शाहसँगको कुराकानी (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० साउन २० गते १८:०२
सुदूरपश्चिम सरकारका योजना के छन् ? मुख्यमन्त्री कमलबहादुर शाहसँगको कुराकानी (भिडियो कुराकानी)

२० साउन २०८० काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनापछि पूर्णता पाएको छ । नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले पूर्णता पाएको हो । सरकारले पूर्णता पाएसँगै हाम्रा कैलाली सहकर्मी शंकर बोहोराले मुख्यमन्त्री शाहसँग आगामी योजनाबारे कुराकानी गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *