
सर्वोच्चका न्यायाधीश प्रस्तावित सुवेदी र चुडालको नाम संसदीय समितिबाट अनुमोदन (भिडियो रिपोर्टसहित)
३ वैशाख २०७८ काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । समितिले सुनुवाई गरी प्रस्तावित नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । यससँगै अब सुवेदी र चुडाललाई न्यायाधीश...